मोना यूकेद्वारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

म्याग्दी, जेठ १४ गते । म्याग्दी प्रवासी नेपाली संघ ९मोना० यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि राजु पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका छन् । मोना यूकेले बेनी अस्पताललाई १ थान, मोना आइसीमार्फत म्याग्दीमै … Continue reading मोना यूकेद्वारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग